Thursday, May 20, 2010

गजल

गजल

गाँस्न खोजे झुटो, सुन्य त्यही हुन्छ।
पापै हुन्छ माया, पुण्य त्यही हुन्छ।

जोडी हेर्नु धेरै, घटाऊ त्यो हुन्छ,
हिसाबै छ गल्ती, मुल्य त्यही हुन्छ।

सम्झिनलाई भन्दा,बिर्सिन पो साथी,
बाँच्दा पनि मरे, तुल्य त्यही हुन्छ।

गाँस्न खोजे झुटो,सुन्य त्यही हुन्छ।
पापै हुन्छ माया, पुण्य त्यही हुन्छ।

सुरेश ज्योतिपुञ्ज

No comments: